पहिलेकै गठबन्धन चाहिएको भए एमालेसँग किन मिल्नुभयो ? : विष्णु पौडेल काठमाडौं, ६ चैत। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए। ‘प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो। फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो। यसमा के कारण थियो?,’ उनले प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्