स्वार्थ केन्द्रित राजनीतिले अर्थतन्त्र बिग्रियोः अर्थविद पोखरेल काठमाडौं। अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन्। सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानीमा उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्