प्रचण्ड र बाबुरामको आत्मसमर्पणले माओवादीलाई हेपियोः नेता गजुरेल काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताएका छन् ।आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यक्रममा उनले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अबजनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताए। माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु उनको दावि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्