विदेशी संस्कृति संरक्षण हुन्छ तर नेपाली संस्कृति अनुसन्धान गर्ने ठाउँ खै ? :मन्त्री किराती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन्। किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं। हाम्रो संस्कृति नीति बनाउनै सकेनौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्