उपराष्ट्रपतिमा पुरुष उम्मेदवार खडा गर्नु कानून विपरीत हो : अष्टलक्ष्मी शाक्य काठमाडौं। उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छन्। शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन। उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने भन्दै आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताईन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्