रामसहाय प्रसाद यादव उपराष्ट्रपति हुनेमा ढुक्क काठमाडौं। उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताएका छन्। शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए। समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भुमिका रहने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्