काँग्रेसले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने काठमाडौं। नेपाली काँग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी,नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्