राष्ट्रपति एकपटक मात्रै बन्न पाउने व्यवस्था गरौंः विश्वप्रकाश शर्मा काठमाडौं, ३० फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै उनले राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्र्नु उपयुक्त हुने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्