नेपालका अनुगमन इकाइहरु कमजोर भए, सबलीकरणमा ध्यान दिनुपर्छ : पूर्वमन्त्री शाह काठमाडौं। पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताए। उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेकोमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्