मोदीले किन दिए पूर्वराजालाई चेतावनी ? काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्