सम्पदा र सभ्यताको संरक्षण गर्नु हाम्रो दायित्व हो : मेयर बालेन्द्र शाह काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्