के हामी न्यायका लागि पुष्पा जस्तै आत्मदाह गर्नुपर्ने हो ? : बिनु यादव काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्