काँग्रेस राष्ट्रपति लिने दाउमा छः विष्णु रिमाल काठमाडौं। एमालेका उपमहासचिव विष्णु रिमालले काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन्। उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड आफैैँले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन्। उनले सभामुख÷उपसभामुख र राष्ट्रपति÷उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय रहेको आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्