चुनाव अघिको प्रतिवद्धताका आधारमा न्युनतम साझा कार्यक्रम ल्याउँदैछौं : रवि लामिछाने काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन्। बिहीवार मन्त्रिपरिषद्को बैठकपछि उनले सरकारका न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताए। जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने पनि उनको दावि थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्