काठमाडौं। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ का मतदाताले भारी मतले कृष्णबहादुर महरालाई जिताए। शालीन र भद्र नेताका रूपमा चिनिएका महराले ४० हजार ४२ मत ल्याएका थिए।

यति धेरै मतदाताले विश्वास गरेका नेता महरालाई यौन दूराचारको आरोप लागेको छ। यो खबरले दाङवासी भने निराश भएका छन्।  उनीहरू यो घटनालाई अप्रत्याशित भन्छन्।

लक्ष्मण आचार्य

“कल्पनै नगरेको खबर सुन्नुपर्‍यो,” दाङ क्षेत्र नं. २ का लक्ष्मण आचार्य भन्छन्, “त्यस्तो हर्कत गर्ने खालको मान्छे नै होइन, उहाँ।”

उनलाई लाग्छ, महरा सीधा, सरल र विकासप्रेमी मान्छे हुन्।

“मेरो आँखामा उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ, तर भित्री स्वभाव भने थाहा हुने कुरा भएन” उनी भन्छन्।

केही स्थानीयले भने महरालाई फसाउन खोजेको ठानेका छन्।

शोभाराम बस्नेत

स्थानीय शोभाराम बस्नेत भन्छन्, “इमान्दार, कर्तव्यनिष्ट, चरित्रवान मान्छे हो, उहाँलाई फसाउन षड्यन्त्र भइरहेको जस्तो लाग्छ, बाँकी कुरा छानबिनपछि नै थाहा होला।”

विकासप्रेमी, केन्द्रीय राजनीतिमा प्रत्यक्ष हस्तक्षेप राख्न सक्ने नेताका रूपमा पहिचान बनाएका महरालाई बलात्कारको आरोप लाग्नु दाङवासीको लागि दुःखद् खबर हो। तर, सत्य तथ्य भने बाहिर आउनुपर्ने जिल्लावासी बताउँछन्।

शंकर डाँगी

कांग्रेसका जिल्ला सचिव शंकर डाँगी भन्छन्, “नहुनुपर्ने घटना भयो, सत्य तथ्य छानबिन हुनुपर्छ।”

महराको पुर्ख्यौली घर रोल्पा हो। वर्षमान पुनले रोल्पा नछोड्ने भएपछि कृष्णबहादुर महरालाई दाङबाट चुनाव लड्नुपरेको थियो।

दाङ क्षेत्र २ शंकर पोखरेलले पनि दाबी गरेपछि वाम गठबन्धनलाई मिलाउन हम्मे–हम्मे परेको थियो।
सशस्त्र विद्रोहको पृष्ठभूमिबाट खुला राजनीतिमा आएका उनलाई दाङवासी शालीन नेताका रूपमा चिन्छन्।
पृष्ठभूमि हेर्दा २०४८ सालको प्रतिनिधि सभामा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पा–२ बाट निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा दाङ–३ बाट, २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ–१ बाट र २०७४ सालको संघीय संसद् निर्वाचनमा दाङ–२ बाट जितेका थिए।

२०३५ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका महराले २०३६–२०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए।

उनले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्यता लिएका थिए ।

२०३७ सालमा रोल्पा जिल्ला सदस्य बनेका महरा २०३९ देखि ०४१ सालसम्म अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भएका थिए ।

उनी २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी बने । २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समिति सदस्य भएका उनी २०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको सुरुवातबाट सपरिवार भुमिगत भएका महरा असार २०५३ मा केन्द्रीय सदस्य बने ।

महरा २०५५ सालमा पार्टी पोलिटब्यूरो सदस्य हुँदै २०६२ सालमा माओवादी स्थायी समिति सदस्य बने । २०७१ मा उनी पार्टीको महासचिव भए ।

पढ्नुहाेस्:

प्रहरी महानिरीक्षक खनाल भन्छन्– महरामाथि अनुसन्धान अघि बढिसक्यो

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

" /> काठमाडौं। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ का मतदाताले भारी मतले कृष्णबहादुर महरालाई जिताए। शालीन र भद्र नेताका रूपमा चिनिएका महराले ४० हजार ४२ मत ल्याएका थिए।

"> महराका मतदाता भन्छन्– नहुनुपर्ने घटना भयो, सत्य तथ्य छानबिन हाेस्: Dekhapadhi
महराका मतदाता भन्छन्– नहुनुपर्ने घटना भयो, सत्य तथ्य छानबिन हाेस्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्