काठमाडौंमा कुन पानीट्याङ्कीबाट कति लिटर खानेपानी वितरण हुँदैछ काठमाडौं।केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिएका छन्।उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्