चीनबाट नेपालले विकासको पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।उनले नेपाल–चीन बीचमा कूटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध,सांस्कृतिक सम्बन्ध,जनस्तर सम्बन्ध,व्यावसायिक सम्बन्ध बिस्तार भएको जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्