उम्मेदवारले मत माग्न जाँदा के गर्न पाइदैँन ? काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ। राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो। निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरेका हुन्। अन्यथा कारबाही गरिने पनि उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्