विकास चाहने जनताले मलाई मतदान गर्छन्ः विनोद चौधरी काठमाडौं।नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने पनि बताए।चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको प्रष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्