स्वतन्त्र उम्मेदवारको हकमा मात्रै चुनाव चिन्ह परिर्वतन हुन सक्छ: रामप्रसाद भण्डारी काठमाडौं।आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहीता विषय अहिले विवादित बनेको छ।निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहीताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै बिरोध पनि हुन थलेको छ।निर्वाचनकालागि दलहरुले आफ्नो चुनाव चिन्ह निर्धारण गरिएको छ।निर्जाचन हायोगका अनुसार स्वतन्त्र उम्मेदवारको हकमा रोजेको भन्दा चिन्ह परक हुन सक्छ। पहिला जो आएर माग्छ मागेको पाउने त उसको अधिकार त्यसको नै हुने गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्