उम्मेदवारी दर्ता गराउन बाजागाजासहित कार्यकर्ता लिएर पुगे महेश बस्नेत काठमाडौं।प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ मा एमाले युवा नेता महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँं थिमिबाट पुरानो थिमि हुँंदै मध्यपुर थिमिको बोडे कृषि विकास तालिम केन्द्र स्थित क्षत्र नं २ निर्वाचन कार्यालयमा पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्