प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा सागर ढकालले गराए स्वतन्त्र उम्मेदवारी दर्ता काठमाडौं।प्रतिनिधि सभाको निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन्आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।मनोनयन दर्ता पश्चात् उनले डडेल्धुराका जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गरेका छन्।उनले दुई दिन भोकै व्रत बसेर देशका लागि संकल्प गर्ने पनि बताए। उनी गुल्मीबाट देउवाको गृह जिल्लामा चुनाव लड्न
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्