गान्धी विचारधारा मार्क्स विचारधारा भन्दा पनि माथि छ : विमलेन्द्र निधि काठमाडाैं।नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिन राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् ।१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिन राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्