जनाताले आफैं महसुस गर्ने काम गछौं : प्रकाशमान सिंह काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संकटमा परेको समयमा कांग्रेसले नै निकास दिने गरेको बताएका छन्। उनले निर्वाचनमा कांग्रेसलाई अवसर दिएमा राजनीतिक स्थायित्व कायम हुने जिकिर समेत गरेका छन्।। स्थनीय साधन स्रोतको परिचालन गर्ने र पर्यटन क्षेत्रको बिकास मार्फत रोजगारीको सृजना गरि युवा वर्गलाई स्वदेशमै राख्न सकिए मात्र देशले विकासमा फड्को मार्ने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्