इमान्दार सिपाहीको रुपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्छु : सर्वेन्द्र खनाल काठमाडौं।नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन्।उनले एमालेको इमान्दार सिपाहीको रुपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताएका छन्।यस्तै उनले आम नेपालीको अपेक्षा,देश,विदेशको आस्थाको केन्द्र,समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्