गगन थापाको डर कहिले हराउँछ ? काठमाडौं।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्।काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको पनि बताए।उनले ‘एउटा चुनाव जित्यो,त्यसपछि खुशी भयो,त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने पनि उाले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्