कुनै पनि राजनीतिक दलले ५० प्रतिशत महिला सहभागिता गराउनुपर्छ काठमाडौं।नेकपा एमालेकीे सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरेकी छन्।उनले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताएकी छन्।यसैगरि उनले अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाबाट काम गर्न सकिने समेत बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्