मैले मौका पाए देशको कायापलट गर्छु: प्रकाशमान सिंह काठमाडौं।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्।उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्