निर्मला पन्त हत्या प्रकरणको ४ वर्ष : संसदमा खोजियो ‘हत्यारा’ काठमाडौँ। प्रतिनिधि सभा सदस्य गंगा चौधरीले चार वर्ष हुँदा पनि सरकार निर्मला पन्तको विषयमा मौन बसेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पतालगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग समेत गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्