अमेरिकालाई पत्र लेख्न कसले रोक्यो : झलनाथ खनाल काठमाडौं।नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन नगरिको भन्दै आपत्ति प्रकट गरेका छन्।एसपीपी स्वीकार गर्दैनौँ भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो भनेर उनले प्रश्न समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्