एमसीसी पास हुन साथ मुलुकमा महंगी बढ्यो - प्रेम सुवाल काठमाडौँ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पास हुन साथ मुलुकमा महंगी बढेको बताएका छन्।प्रतिनिधि सभाको शुन्य समयमा बोल्द उनले यस्तो बताएका हुन्।उनले यो संग सबन्धित निकायले ध्यान दिनुपर्ने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्