मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भइरहेको पनि स्पष्ट पारे। उनले संघीय सरकारले अनुगमनसमेत नगर्दा आफ्नो प्रदेश अन्तर्गतका सडक आयोजनाहरू बेवारिसे अवस्थामा रहेको उल्लेख गरे। त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समितिलाई पनि पटकपटक उनले आग्रह गरे।

संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग आज पोखरामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य अघि बढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

संघीय सरकारले आवश्यक कारबाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरूको कामले तीव्रता नपाएको उनको भनाइ छ।

" /> मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भइरहेको पनि स्पष्ट पारे। उनले संघीय सरकारले अनुगमनसमेत नगर्दा आफ्नो प्रदेश अन्तर्गतका सडक आयोजनाहरू बेवारिसे अवस्थामा रहेको उल्लेख गरे। त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समितिलाई पनि पटकपटक उनले आग्रह गरे।

संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग आज पोखरामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य अघि बढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

संघीय सरकारले आवश्यक कारबाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरूको कामले तीव्रता नपाएको उनको भनाइ छ।

"> सार्वजनिक ऐन संशोधन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको माग: Dekhapadhi
सार्वजनिक ऐन संशोधन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको माग <p style="text-align:justify">मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा&ndash;कोरला सडक निर्माणको काममा ढिलाई भइरहेको पनि स्पष्ट पारे। उनले संघीय सरकारले अनुगमनसमेत नगर्दा आफ्नो प्रदेश अन्तर्गतका सडक आयोजनाहरू बेवारिसे अवस्थामा रहेको उल्लेख गरे। त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समितिलाई पनि पटकपटक उनले आग्रह गरे।</p> <p style="text-align:justify">संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग आज पोखरामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य अघि बढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।</p> <p style="text-align:justify">संघीय सरकारले आवश्यक कारबाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरूको कामले तीव्रता नपाएको उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्