अर्थतन्त्र संकटमा गए सबै क्षेत्र चौपट हुन्छ : पूर्वअर्थमन्त्री डा. खतिवडा काठमाडौं। पूर्वअर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र संकटमा गए सबै क्षेत्र चौपट हुने बताएका छन्। नेपालको वर्तमान अर्थिक अवस्थाबारे देखापढीसँग कुरा गर्दै डा. खतिवडाले यस्तो बताएका हुन्। यसका साथै उनले अर्थतन्त्र बिग्रिदा नागरिकको दैनिक जीवनमा पनि प्रत्यक्ष असर पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्