एमसीसी अनुमोदन नगरेको भए अर्थतन्त्र ध्वस्त हुन्थ्योः पूर्वअर्थमन्त्री डा. खतिवडा काठमाडौं। पूर्वअर्थमन्त्री युवराज खतिवडाले एमसीसी अनुमोदन नगरेको भए अर्थतन्त्र ध्वस्त हुने बताएका छन्। देशको वर्तमान आर्थिक अवस्थाबारे देखापढीसँग कुरा गर्दै डा. खतिवडाले यस्तो बताएका हुन्। नेपालमा एमसीसी अनुमोदन नगरिएको भए लगानीगर्ने देशहरुको नेपालमाथिबाट विश्वास हट्न सक्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्