एमसीसीमा चीन-अमेरिका आमने सामने हुनुलाई कुन रुपमा लिन सकिन्छ ? नेपालमा एमसीसी लागु गर्ने कि नगर्ने भन्ने विवाद मुलुक भित्र मात्रै सीमित रहेन । पछिल्लो समय एमसीसीका सम्बन्धमा अमेरिका र चीन खुलेर आरोप प्रत्यारोपमा उत्रिएका छन् । अर्थात् चीनले अमेरिकालाई एमसीसी पारित गर्न धम्की दिएको आरोप लगाउँदै प्रतिरोध गर्ने चेतावनी दिएको छ । उता अमेरिकाले पनि एमसीसीका सम्बन्धमा कुनैखाले हिंसा सह्य नहुने बताइसकेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्