एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्रीको प्रमुख विपक्षीसँग सम्वादलाई के रुपमा हेर्नुहुन्छ? सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् । सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । त्यसअघि कांग्रेस नेता मिनेन्द्र रिजालले ओलीलाई भेटेका थिए। सबै छलफलमा एमाले नेताहरु एमसीसी पास गर्न सकारात्मक देखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्