नेकपा एमालेको नसिवमा विजय लेखेको छ : विष्णु पौडेल काठमाडौं। नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरेका छन्। उनले अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने दावी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्