समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ : डा. बाबुराम भट्टराई काठमाडौं। जनता समाजवादी पाटीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्। उनले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्