हिउँ खेल्न जाँदा पुर्याउँ ध्यान, नत्र जाला ज्यान काठमाडौं। पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका छन् ।प्रहरीकाअनुसार छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।अन्यको धुवाँमा सास फेर्दा अक्सिजनको कमीले निसास्सिएर मृत्यु भएको हो । पञ्जाब प्रान्तको मरीमा ठूलो हिमपात भएपछि हेर्न पर्यटकको घुइँचो लागेको थियोे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्