धुर्मुस सुन्तलीले हात झिकेपनि क्रिकेट रंगशाला महानगरपालिकाले बनाएरै छाड्छ : मेयर दाहाल काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन्। उनले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्