बतास समूहलाई सार्वजनिक सम्पत्तिमाथि आँखा नगाढ्न समाजवादीनिकट युवा संघको चेतावनी युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको बताएका छन्। शनिबार दिउँसो पशुपति क्षेत्रमा बनेको धर्मशालाको अनुगमन गर्न पुगेका संघका टोलीले धर्मशाला व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ। युवा संघले नारायणहिटी संग्राहलयमा बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्