१६ महिनापछि गुड्यो जनकपुरको रेल काठमाडौं। वि.स. २०७७ असोज २ गते जनकपुरमा रेल ल्याइएको थियो। तीन वर्षदेखि धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि पार्किङ गरेर राखिएको थियो। उक्त रेल शनिवार परीक्षणका लागि गुडाइएको हो। भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न गर्न लागिएको हो। भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्