कोरोना बढेपछि सीसीएमसीसीको बैठकमा के भयो निर्णय ? काठमाडौँ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले भारतीय नाका हुँदै आउनेलाई स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।उनका अनुसार हालकै अवस्थामा भने त्यस्तो निर्णय गर्ने अवस्था नरहेको तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन र भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्