संसद सुचारु गर्न प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ : मन्त्री कार्की काठमाडौं।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकल सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्