केएमसी पुगरे शिक्षामन्त्रीको निर्देशन : शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्नुस काठमाडौं।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिएका छन्।बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गरेका छुन्।उनले निर्देशन दिदैं शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्