ग्रयाभिटेशनको थेउरी हजारौं वर्ष अगाडि हाम्रा पूर्वजले पत्ता लगाए: केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्। अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारेका छन्। संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्