ज्ञानेन्द्र मल्लको गुनासो यस कारण दुःख लागेको छ काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन्। मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै मल्लले आफू देश र परिवारका लागि खेल्ने बताएका हुन्। बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्