अद्भूत क्षमताकी यी पौडीवाज हजुरआमा भारतको तमिलनाडुकी पपाम्मल आफ्नो कलाले चर्चित बनेकी छन्। उनी अहिले ८५ वर्षकी भइ्न उनको कला पानिमा पौडने हो। उनले आफुमात्रै नभई अरुलाई पनि पौडने सिकाउने गर्छिन्। उनले भने ‘पौडिने कला आफ्नो बुवासँग सिके र अहिले १०० भन्दा बढीलाई सित्तैमा पनि सिकाए। सानोमा एउटा हातमा लट्ठी समाएर आफै खोला तर्थे अहिले सम्म पनि त्यो जोस र जाँगर हराएको छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्