दुर्व्यवहारको सट्टा राजेशलाई 'बिजुली पानी' रक्सी उपहार काठमाडाैं।गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले खाँदा ओढाएर माफी मागेका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर शेर्पाले दुर्व्यवहार गरेका थिए।गायक राईमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको थियो।राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्