धनुषामा गोली चल्यो, के भयो ? काठमाडाैं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ।केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियाे । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका एक र पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधामा उपचार चलिरहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्